Skip to main content

बिहेपछि महिलाको शरीरमा आउँछन् यस्ता १० परिवर्तन (भिडियो सहित)

बिहेपछि महिलाको शरीरमा आउँछन् यस्ता १० परिवर्तन (भिडियो सहित) काठमाडौँ, २ मङ्सिर | दुब्ला युवा युवती विवाह पछि मोटाएका हामीले देखेका छौं । अझ साथी भाईहरुबीच त बिहेपछि त मोटाइस् नी भन्ने प्रतिक्रिया दिने गरिएको सुनिन्छ । विवाहपछि किन मोटाउछन् त पातला मानिस यसबारे अनुसन्धान भइरहेको छ । र आज हामीले तपाइलाइ बताउने छौ बिहे पछि किन आउँछन् महिला यस्ता १० परिवर्तन – फेमिली सिस्टम एण्ड हेल्थ जर्नलमा प्रकाशित एक अनुसन्धानका अनुसार विवाह पछि थुप्रै महिला र पुरुषको तौल तेज रुपमा बढ्ने गर्दछ । यस्तै एक अन्य अनुसन्धानका अनुसार विवाहको ५ वर्ष्भित्र करिब ८२ प्रतिशत जोडीको तौल ५ देखि १० किलो बढ्ने गर्दछ । विशेषज्ञका अनुसार तौल बढ्नुमा हाम्रो परिवर्तित जीवनशैली र बडी चेन्ज नै हो । दैनिक भाष्करमा तोषी व्यास कुरन्नेले यसको कारण केलाएकी छिन् । हेर्नुहोस भिडियोमा –

Comments

Popular Posts

Butwal- Tilottama News