Skip to main content

तपाईलाई थाहा छ, बिहान १० मिनेट खाली खुट्टा हिड्दा के हुन्छ ?

तपाईलाई थाहा छ, बिहान १० मिनेट खाली खुट्टा हिड्दा के हुन्छ ? आयुर्वेद तथा आधुनिक चिकित्सा विज्ञान दवै पद्धतीमा घाँस वा चउरमा खाली खुट्टा हिड्नु स्वास्थ्यका लागि फाइदाजनक बताइएको छ । विहान १० मिनेट मात्रै हिड्नाले पनि स्वास्थ्यलाई निकै फाइदा पुग्छ । जान्नुहोस्, यस्तो क्रियाकलापले कसरी फाइदा पुर्याउँछ स्वास्थ्यलाई ? – घासे मैदानमा खाली खुट्टा हिड्नाले खुट्टालाई हावा र अक्सिजन मिल्छ र पैतालामा रक्त सञ्चार राम्ररी हुन थाल्छ । – घास र पतिंगरमा हिड्दा एक्युप्रेसर व्यायाम हुन्छ । शरीरका सम्पूर्ण भागमा यसले फाइदा पुर्याउँछ । – प्रत्येक विहान खाली खुट्टा चउरमा हिड्दा ब्लड पेसर सामान्य रहने, माइग्रेनको समस्या ठिक हुने र दृष्टि पनि बलियो हुँदै जान्छ । – त्यस्तै, यस्तो व्यायामले तनाव र चिन्ता कम हुन्छ । – दिनभरि जुत्ता चप्पल लगाउनाले खुट्टा चिलाउने, सुन्निने, दुख्ने हुन्छ । यस्ता खुट्टासम्बन्धि समस्यालाई पनि टाढा भगाउँछ । – विहान यो काम गरेमा दिनभरि ताजापन रहने र रातमा राम्रो निन्दा पर्ने हुन्छ । – पृथ्वी र खुट्टाको प्रत्यक्ष सम्पर्क भई शरीरलाई सकारात्मक शक्त प्रदान गर्छ । – विहानको घामको किरणसँग शरीरको सम्पर्क हुन्छ, र हड्डि बलियो हुन्छ । – शरीरलाई अक्सिजन मिल्छ, मधुमेह र हृदय सम्बन्धी समस्यालाई पनि कम गर्छ । – ओसिलो घाँसमाथि हिड्नाले रोग प्रतिरक्षा प्रणाली बलियो हुन्छ । बाट लाग्ने रुघा खोकी जस्ता समस्याबाट बच्न सकिन्छ ।

Comments

Popular Posts

पढ्नुहोस अनि share गर्नुहोस आजको राशिफल : बि.स.२०७४ पौष २४ गते । सोमबार । ईश्वी सन् २०१८ जनवरी ०८ तारिख । नेपाल सम्बत् ११३८ ।

<p>बि.स.२०७४ पौष २४ गते । सोमबार । ईश्वी सन् २०१८ जनवरी ०८ तारिख । नेपाल सम्बत् ११३८ । साधारण संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९३९ । माघ कृष्ण पक्ष । तिथि सप्तमी ३५ घडी १० पला,बेलुका ९ बजेर २ मिनेट उप्रान्त अष्टमी । नक्षत्र हस्त ५९ घडी ४४ पला । शोभन १३ घडि २६ पला,दिउसो १२ बजेर २० मिनेट उप्रान्त अतिगण्ड । करण भद्रा,बिहान ०९ बजेर १९ मिनेट उप्रान्त वव,रातको ९ बजेर ०२ मिनेट उप्रान्त वालव । आनन्दादिमा बज्र योग । चन्द्रराशि कन्या । नेपाल ज्योतिष परिषदको बीसौं स्थापना दिवस।<p></p> काठमाडौंमा सूर्योदय ६ बजेर ५८ मिनेट, सूर्यास्त बेलुका ०५ बजेर २३ मिनेट जादा । दिनमान २६ घडी ०४ पला ।<p></p> मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पुराना समस्या तथा थाति रहेका कामहरु सम्पादन हुनेछन् भने व्यापार व्यावसायमा लगानि बढाई मनग्गे आम्दानि गर्न सकिनेछ । पढाई लेखाईमा भनेजस्तो नतिजा हात लागि हुँने समय रहेकोछ । माया प्रेम तथा दाम्पत्य जीवनको गाठो कसिलो भएर जानेछ । बिद्या तथा प्रतिष्पर्धामा प्रतिष्पर्धिहरुलाई पछि पार्दै फाईदा उठाउँन सकिनेछ । सत्रुहरुलाई परास्त गर्दै न्यायिक निर्...