बेलुकाको खाना चाँडै खायो भने हुन्छ स्वस्थ लाइ फाइदा |
एजेन्सी , हामी नेपालीहरुको बानी खाना खाँदा एकैचोटी र बढी खाने हुन्छ । खाना खाँदा खाने समयको अन्तर लामो राखेर हामी धेरै खाइरहेका हुन्छौं । यसो गर्दा स्वास्थ्यमा नकारात्मक असर पर्ने गर्दछ ।
बेलुकाको खाना चाँडै खानुपर्ने कारणहरु:
१. तौल नियन्त्रण, अधिक उर्जा : तपाई तौल नियन्त्रणमा राख्न चाहनुहुन्छ भने बेलुकीको खाना चाँडै खाने गर्नु पर्दछ । खाना खाएको केहि समयपछि हिड्ने अथवा दौडिने गर्नुपर्दछ । तपाई जतिसुकै बढी खाना खानुहोस् तर यस्तो तरिका अपनाउदा तौल बढ्दैन । बेलुकीको खाना चाँडै खाने हो भने बिहान नास्ता राम्ररी रुच्छ र शरीरले अधिक उर्जा पाउँछ । यदी बेलुकाको खाना ढिलो खाने हो भने बिहानको नास्ता खान त्यति मन लाग्दैन , जसबाट दिनभर उर्जाको कमी हुने गर्दछ ।
२. छाति पोल्दैन , पेटको रोग कम : दैनिक खाना खाँदा सहि समयमा खाने हो भने खाना पूर्ण रुपमा पच्छ, यसबाट पेट सधैं सफा रहन्छ । पेट दुख्ने, ग्यास र अपचको समस्या पनि हुँदैंन । जसले गर्दा छाला पनि चम्किलो हुने गर्दछ । अधिकांश मानिसहरु खाना खाएपछि सुत्ने जाने बानी हुन्छ । जसले गर्दा स्वास्थ्य खराब हुनसक्छ र छाति पोल्ने समस्या आउछ । यदी चाँडै खाना खानुहुन्छ भने यो समस्या आउँदैंन ।
३. गहिरो निन्द्रा : चाँडै खाना खाँदा निन्द्रा नआउने समस्या केही हदसम्म कम गर्न सकिन्छ । जसले गर्दा शरीरको चक्र पनि व्यवस्थितहुने गर्दछ ।
४. चाहे अनुसार खाना खाने : यदी तपाईले चाँडै खाना खाने गर्नुहुन्छ भने त्पाईं आफैं निर्धारण गर्न सक्नुहुन्छ के–के खाने भनेर । खाना खाएपछि डेजर्ट खान मन लाग्छ भने तपाईं आरामले खान सक्नुहुन्छ । किनकि खाना पहिले नै पचिसकेको हुनेछ ।
५ . पाचनका लागि बढी समय उपलब्ध : हामीले खाने खाना खाएपछि त्यसलाई पच्न समय लाग्छ । ढिला खाना खाँदा रातभर सुतेपछि पनि पाचनप्रक्रिया चलिरहन्छ, जुन स्वास्थ्यका लागि हानिकारक हुन्छ । त्यसैले यदि चाँडै खाना खाने हो भने त्यसलाई पचाउने समय पनि पाइन्छ र यसबाट बिहान ताजा अनुभूति पनि हुन्छ ।
पढ्नुहोस अनि share गर्नुहोस आजको राशिफल : बि.स.२०७४ पौष २४ गते । सोमबार । ईश्वी सन् २०१८ जनवरी ०८ तारिख । नेपाल सम्बत् ११३८ ।
<p>बि.स.२०७४ पौष २४ गते । सोमबार । ईश्वी सन् २०१८ जनवरी ०८ तारिख । नेपाल सम्बत् ११३८ । साधारण संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९३९ । माघ कृष्ण पक्ष । तिथि सप्तमी ३५ घडी १० पला,बेलुका ९ बजेर २ मिनेट उप्रान्त अष्टमी । नक्षत्र हस्त ५९ घडी ४४ पला । शोभन १३ घडि २६ पला,दिउसो १२ बजेर २० मिनेट उप्रान्त अतिगण्ड । करण भद्रा,बिहान ०९ बजेर १९ मिनेट उप्रान्त वव,रातको ९ बजेर ०२ मिनेट उप्रान्त वालव । आनन्दादिमा बज्र योग । चन्द्रराशि कन्या । नेपाल ज्योतिष परिषदको बीसौं स्थापना दिवस।<p></p> काठमाडौंमा सूर्योदय ६ बजेर ५८ मिनेट, सूर्यास्त बेलुका ०५ बजेर २३ मिनेट जादा । दिनमान २६ घडी ०४ पला ।<p></p> मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पुराना समस्या तथा थाति रहेका कामहरु सम्पादन हुनेछन् भने व्यापार व्यावसायमा लगानि बढाई मनग्गे आम्दानि गर्न सकिनेछ । पढाई लेखाईमा भनेजस्तो नतिजा हात लागि हुँने समय रहेकोछ । माया प्रेम तथा दाम्पत्य जीवनको गाठो कसिलो भएर जानेछ । बिद्या तथा प्रतिष्पर्धामा प्रतिष्पर्धिहरुलाई पछि पार्दै फाईदा उठाउँन सकिनेछ । सत्रुहरुलाई परास्त गर्दै न्यायिक निर्...
Comments
Post a Comment