Skip to main content

बुढो हुन कसलाई मन पर्छ र ? आपनाउनुस यो फल जसले तपाइलाई लामो समय सम्म जवान रहन मदत गर्छ l

एजेन्सी – जवान रहन र देखिनको लागि मानिसहरु विभिन्न तरिकाले कोशिश गर्दछन् । घण्टौंसम्म जीम गरेर पसिना बगाउँछन् । विभिन्न योगहरुको सहायता लिन्छन् । तरपनि बुढापनबाट छुट्कारा पाउन सक्दैनन् । यदि तपाइँ आफ्नो सुन्दरता र शरीरलाई लिएर चिन्तित हुनुहुन्छ भने यो जानकारी तपाइँको लागि एकदम लाभदायक छ । ‘डुम्री’ फलले बुढापनलाई बिश्राम दिनसक्ने कुरा खोज अनुसन्धानबाट पत्ता लगाइएको छ । दुम्रीमा यस्तो तत्व पाईन्छ । जस्ले जवान देखिन मद्धत गर्दछ । सबैभन्दा पहिला दुम्रीमा यस तत्वको २०१० मा लखनऊस्थित एनबीआरआईको बैज्ञानिकले एक अनुसन्धानबाट पत्ता लगाएको थियो । फ्री रेटिकलको उत्पति: मेडिकल साइन्सको अनुसार बढ्दै गएको उमेरसँगै शरीरमा फ्री रेटिकलको उत्पत्ति हुन्छ । र यही फ्री रेटिकलले मानिसलाई बुढो बनाउँछ । एनबीआरआईको बैज्ञानिकहरुले यस्को अनुसन्धानबाट पत्ता लगाएको हो । दुम्रीमा एन्टिअक्सन कम्पोनेन्ट धेरै मात्रामा पाईन्छ । जस्ले एन्जिग डिस्अडरलाई रोक्ने काम गर्दछ । यस्को अर्थ उमेरभन्दा पहिला बुढो हुने अवस्थालाई रोक्नु हो । यसलाई फारसीमा अंजीर आदम, अरबीमा जमीझ र संस्कृतमा उदुम्बर भनिन्छ । शास्त्र र आयुर्वेदमा यसको असिमित औषधिय गुणको बारेमा भनिएको छ । यस अनुसन्धानले पहिले नै जानकारी भएकाहरुलाई धेरै उत्साहित गरेको छ । र उनीहरुले पनि दुम्रीको प्रयोगबाट बुुढापनलाई हटाउन सक्ने कुरामा समर्थन दिएका छन् ।

Comments

Popular Posts

पढ्नुहोस अनि share गर्नुहोस आजको राशिफल : बि.स.२०७४ पौष २४ गते । सोमबार । ईश्वी सन् २०१८ जनवरी ०८ तारिख । नेपाल सम्बत् ११३८ ।

<p>बि.स.२०७४ पौष २४ गते । सोमबार । ईश्वी सन् २०१८ जनवरी ०८ तारिख । नेपाल सम्बत् ११३८ । साधारण संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९३९ । माघ कृष्ण पक्ष । तिथि सप्तमी ३५ घडी १० पला,बेलुका ९ बजेर २ मिनेट उप्रान्त अष्टमी । नक्षत्र हस्त ५९ घडी ४४ पला । शोभन १३ घडि २६ पला,दिउसो १२ बजेर २० मिनेट उप्रान्त अतिगण्ड । करण भद्रा,बिहान ०९ बजेर १९ मिनेट उप्रान्त वव,रातको ९ बजेर ०२ मिनेट उप्रान्त वालव । आनन्दादिमा बज्र योग । चन्द्रराशि कन्या । नेपाल ज्योतिष परिषदको बीसौं स्थापना दिवस।<p></p> काठमाडौंमा सूर्योदय ६ बजेर ५८ मिनेट, सूर्यास्त बेलुका ०५ बजेर २३ मिनेट जादा । दिनमान २६ घडी ०४ पला ।<p></p> मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पुराना समस्या तथा थाति रहेका कामहरु सम्पादन हुनेछन् भने व्यापार व्यावसायमा लगानि बढाई मनग्गे आम्दानि गर्न सकिनेछ । पढाई लेखाईमा भनेजस्तो नतिजा हात लागि हुँने समय रहेकोछ । माया प्रेम तथा दाम्पत्य जीवनको गाठो कसिलो भएर जानेछ । बिद्या तथा प्रतिष्पर्धामा प्रतिष्पर्धिहरुलाई पछि पार्दै फाईदा उठाउँन सकिनेछ । सत्रुहरुलाई परास्त गर्दै न्यायिक निर्...