Skip to main content

अनौठो स्थान जहाँ तिर्नुपर्छ सूर्यको प्रकाश लिँदा पनि कर, तर पनि मानिसहरु हाँसीहाँसी कर तिर्न तयार देखिन्छन्

एजेन्सी । सामान किन्दा होस् वा कुनै बस्ती उपभोग गर्दा कर तिर्नु सामान्य नै हो । तर प्राकृतिक रुपमा नै सहजै पाइने कुनै बस्तुको कर तिर्नुपरे तपाई के गर्नुहुन्छ ? जस्तो आकाशबाट परिरहेको पानीमा बिझ्दाको कर, श्वास प्रश्वासका लागी लिइने हावाका लागी कसैले करको दाबी गरे तपाई के गर्नुहुन्छ ? स्पेनले ब्यालेरिक आइल्याण्डमा जाने हरेक ब्यक्तिले कर दिनुपर्ने हुन्छ ।

[caption id="attachment_31" align="alignnone" width="300"] Cala Magrana or Cala Bóta (leftside) , Cala Pilota (middle) and Cala Virgili (rechtside). The Calas are small sub-bay of Cala Magran in the east of the Spanish Balearic island of Mallorca. It is located on the coast of the municipality of Manacor between the towns of Cales de Mallorca and S'Estany d'en Mas.[/caption]

यो नियम स्पेनले सन् २००० देखि उक्त कर लागू गरेको हो । स्पेनले ब्यालेरिक आइल्याण्डमा जाने सबै पर्यटकले सूर्यको प्रकाश लिएवापत कर तिर्नुपर्ने प्रावधान राखेको डेलीमेलले जनाएको छ ।

डेलीमेलका अनुसार इबिजा, मालोर तथा अन्य आइल्याण्डमा जाने तथा त्यहाँ रोकिने पर्यटकहरुले दैनिक एक युरो कर तिर्नुपर्ने प्रावधान रही आएको छ । जहाँ प्रर्यटकहरुले हाँसीहाँसी उक्त अनौठो किसिमको कर तिर्दै आइरहेका छन् ।

Comments

Popular Posts

पढ्नुहोस अनि share गर्नुहोस आजको राशिफल : बि.स.२०७४ पौष २४ गते । सोमबार । ईश्वी सन् २०१८ जनवरी ०८ तारिख । नेपाल सम्बत् ११३८ ।

<p>बि.स.२०७४ पौष २४ गते । सोमबार । ईश्वी सन् २०१८ जनवरी ०८ तारिख । नेपाल सम्बत् ११३८ । साधारण संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९३९ । माघ कृष्ण पक्ष । तिथि सप्तमी ३५ घडी १० पला,बेलुका ९ बजेर २ मिनेट उप्रान्त अष्टमी । नक्षत्र हस्त ५९ घडी ४४ पला । शोभन १३ घडि २६ पला,दिउसो १२ बजेर २० मिनेट उप्रान्त अतिगण्ड । करण भद्रा,बिहान ०९ बजेर १९ मिनेट उप्रान्त वव,रातको ९ बजेर ०२ मिनेट उप्रान्त वालव । आनन्दादिमा बज्र योग । चन्द्रराशि कन्या । नेपाल ज्योतिष परिषदको बीसौं स्थापना दिवस।<p></p> काठमाडौंमा सूर्योदय ६ बजेर ५८ मिनेट, सूर्यास्त बेलुका ०५ बजेर २३ मिनेट जादा । दिनमान २६ घडी ०४ पला ।<p></p> मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पुराना समस्या तथा थाति रहेका कामहरु सम्पादन हुनेछन् भने व्यापार व्यावसायमा लगानि बढाई मनग्गे आम्दानि गर्न सकिनेछ । पढाई लेखाईमा भनेजस्तो नतिजा हात लागि हुँने समय रहेकोछ । माया प्रेम तथा दाम्पत्य जीवनको गाठो कसिलो भएर जानेछ । बिद्या तथा प्रतिष्पर्धामा प्रतिष्पर्धिहरुलाई पछि पार्दै फाईदा उठाउँन सकिनेछ । सत्रुहरुलाई परास्त गर्दै न्यायिक निर्...